प्रतिकूल मौसमले प्रभावित भयो हवाई उडान
काठमाडौं । प्रतिकूल मौसमले मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसम प्रतिकुल भएपछि भिजिबिलिटी कमजोर हुँदा काठमाडौंबाट देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित बनेको हो ।
काठमाडौं विमानस्थलमा आन्तरिकतर्फ इन्...



