त्रिवि सेवा आयोगका पूर्व अध्यक्ष शर्माको निधन
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पूर्व अध्यक्ष चैतन्य शर्माको निधन भएको छ । बिहीबार ७३ वर्षको उमेरमा उनको निधन भएको हो ।
उच्च माध्यमिक विद्यालय शिक्षा परिषदका पूर्व उपाध्यक्ष, नेपाल प्रगतिशील प्राध्यापक...



