sevenstartv.com २४ साउन २०८३, आइतवार

साफ वुमन्स च्याम्पियनसिप सेमिफाइनल आज : नेपाल र भारत तथा बंगलादेश र भुटानबीच प्रतिस्पर्धा

काठमाडौं । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेल आज हुने भएको छ । बङ्गलादेश र भुटान तथा नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दिउँसो साढे १ बजे सुरु हुने खेलमा साविक...

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्