काठमाडौं महानगरपालिकाले माग्याे करियर क्याम्पको लागि २२ जना प्रशिक्षार्थी
काठमाडौं । काठमाडौं महानगरपालिकाले करियर क्याम्पको लागि २२ जना अर्वान प्लानिङ्ग, सिभिल इन्जिनियरिङ्ग, आर्किटेक्चरको माग गरेको छ ।
महानगरपालिकाले आज एक सूचना जारी गर्दै कार्यक्रमका सहभागी हुन चाहने योग्यता पुगेका इच्छ...



