राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगे प्रचण्ड
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' राष्ट्रपति निवास शीतल निवास पुगेका छन् । देशको पछिल्लो राजनीतिक अवस्था, सरकार गठन भएको सय दिन लगायत समसामयिक विषयमा छलफल गर्न प...



