अदालतले मलाई न्याय दिन्छ, मलाई न्यायालयप्रति धेरै विश्वास छ : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई अदालतले न्याय दिने बताएका छन् ।
सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि आज प्रहरीले जिल्ला अदालत लगेका बेला पत्रकारहरुसँ...



