sevenstartv.com २३ साउन २०८३, शनिवार

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा १ लाख ६४ हजार ४ सय रुपैयाँ

काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबार १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ हजार रुपैयाँले बढेर १ लाख ६४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै, शुक्रबार चाँदीको मूल्य ३० रुपैय...

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्