घाँस काट्न जंगल छिरेका वृद्धको हात्तीको आक्रमणबाट मृत्यु
कलैया । बारामा हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ । कोल्हवी नगरपालिका(२ बस्ने ६३ वर्षीय हस्तबहादुर ठोकरको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए ।
आज बिहान घाँस काट्न गएका ठो...



