sevenstartv.com १९ कार्तिक २०८३, बिहिवार

सरकारको सय दिनको कामप्रति कांग्रेस सन्तुष्ट छ : सभापति देउवा

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा गरेको कामबाट असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नरहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । सरकारको सय दिनको कामप्रति कांग्रेस सन्तुष्ट रहेक...