sevenstartv.com २१ साउन २०८३, बिहिवार

नवनियुक्त प्रधानन्यायाधीश राउतको नियुक्ति र शपथ ग्रहण आज

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नियुक्ति र शपथ ग्रहण आज हुने भएको छ ।  शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने र पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम छ ।<...

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्