बाढीपहिरोमा परी २३६ जनाको मृत्यु
काठमाडौं । असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३६ पुगेको छ । ११४ जना पुरुष, ३२ महिला र १९ बालबालिका गरी जम्मा २३६ जनाको मृत्यु भएको हो । १९ जना बेपत्ता छन् । घाइतेहरुको संख्या १६५ छ ।
...


