sevenstartv.com १९ कार्तिक २०८३, बिहिवार

निर्माणाधीन घरको छतबाट लडेर मजदुरको मृत्यु

काठमाडौं । आलोकनगरस्थित एक घरको चौथो तलाबाट लडेर एक जनाको मृत्यु भएको छ ।   नुवाकोटको बेलकोटगढी नगरपालिका(५ का स्थायी बासिन्दा ४२ वर्षीय दिलबहादुर भुजेलको मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौ...