नेप्से परिसूचक २६ दशमलव ०७ अंकले घट्याे
काठमाडौं । मंगलबार १ सय १४ अङ्कले बढेको शेयर बजार बुधबार भने घटेको छ । शेयर बजार परिसूचक नेप्से बुधबार २६ दशमलव ०७ अङ्कले घटेर २ हजार ५ सय ९७ दशमलव ४९ विन्दुमा झरेको छ । बुधबार फाइनान्स बाहेक सबै समूहको शेयर घटेकोमा विकास बै...



