झ्याप्ले खोलामा पुरिएका १३ जनाको शव निकालियो, उद्धार कार्य जारी
काठमाडौं । झ्याप्ले खोलामा पुरिएका १३ जनाको शव निकालिएको छ ।
भेटिएका शवमध्ये १० जना पुरुष र ३ जना महिलाको छ । फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ...



