sevenstartv.com १९ कार्तिक २०८३, बिहिवार

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा सर्वसाधारणलाई टीका र जमरा

काठमाडौं ।  राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणलाई टीका र जमरा लगाइदिएका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ बजेदेखि साढे ३ बजेसम्म अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीका लगाइद...