sevenstartv.com २४ साउन २०८३, आइतवार

बढ्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

६ कार्तिक २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । सोमबार १ लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ सय रुपैयाँले बढेर १ लाख ६५ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, मंगलबार चाँदीको मूल्य ५ रुपैयाँले बढेर २ हजार १ सय रुपैयाँमा कारोबार भएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्