जलवायु परिवर्तनले रोजगारीमा नयाँ चुनौती र जोखिम बढ्योः अध्यक्ष कुँवर
काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसि) का अध्यक्ष योगेन्द्र कुँवरले जलवायु परिवर्तनले श्रम रोजगारीको क्षेत्रमा चुनौति सिर्जना गरेको बताउनुभएको छ । मंगलवार संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले काठमाडौंमा जलवाय...



