sevenstartv.com २५ साउन २०८३, सोमवार

प्रदर्शनका क्रममा रास्वपाका कार्यकर्ताहरू पक्राउ

१३ कार्तिक २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । प्रदर्शनका क्रममा रास्वपाका कार्यकर्ताहरू पक्राउ परेका छन् । बालुवाटारमा तय भएको प्रदर्शनमा कार्यकर्ताहरू पक्राउ परेका हुन् । 

प्रधानमन्त्री निवास बालुवाटार नजिकै तय भएको प्रदर्शनलाई मध्यनजर गरेर बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्