sevenstartv.com १४ साउन २०८३, बिहिवार

यी हुन् बंगालदेशविरुद्ध खेल्ने सुरुवाती ११ खेलाडी

१४ कार्तिक २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल्नका लागि नेपालका सुरुवाती ११ खेलाडीको नाम सार्वजनिक भएको छ । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुने फाइनल खेलका लागि बंगलादेशविरुद्ध  सुरुवाती ११ खेलाडीको नाम  सार्वजनिक भएको हो । 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सार्वजनिक गरेको सूची अनुसार सुरुवाती ११ मा एन्जिला तुम्बापो सुब्बा, पुजा राना, विमला विक, अमृता जैसी, रेनुका नगरकोटे, सरु लिम्बु, सावित्रा भण्डारी, गिता राना, प्रिति राई, सविता राना मगर र अमिषा कार्की रहेका छन् । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्