sevenstartv.com ४ असोज २०८३, आइतवार

होर्मुजबाट एक नेपाली इरानको कब्जामा

काठमाडौं । इरानले होर्मुज क्षेत्रबाट एक जना नेपालीलाई पक्राउ गरेको छ। परराष्ट्र मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा होर्मुज क्षेत्रबाट एक नेपालीलाई पक्राउ गरेको जानकारी दिएको हो । पक्राउ परेका व्यक्ति  अमृत झा रहेको बताइएको  छ...

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्