एलपी ग्यासको अवैध कारोबार भएको जानकारी भए खबर गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागकाे आग्रह
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एलपी ग्यासको अवैध कारोबार भएको जानकारी भए खबर गर्न आग्रह गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा देखिएको अभावलाई कारण बनाएर एलपी ग्यासको अवैध कारोबार भइरहेको कुनै सूच...



