राससका श्रमजिवीको समस्या समाधानका लागि सञ्चारमन्त्रीलाई बुझाइयो ज्ञापनपत्र
काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय समाचार समिति (रासस)का श्रमजिवीको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनले प्रेस चौतारी नेपालको राससको करार पत्रकारबारेमा ज...



