पर्सा जिल्ला अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग पर्सा जिल्ला अदालतले १ करोड धरौटी माग गरेको छ ।
न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले लामिछानेसँग सो बराबरको धरौटी माग गरेको हो । गत असार १ मा वीरगन्जस्थित सानो पाइला बचत तथा...



