पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो
काठमाडाैं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । आजदेखि लागू हुने गरी पेट्रोलको लिटरमा तीन रुपैयाँ र डिजेल–मट्टीतेलको लिटरमा एक रुपैयाँ भाउ घटाइएको हो ।
अब पेट्रोलको भाउ पहिलो वर्ग अन्तर्ग...



