सुनको भाउमा कीर्तिमान, प्रतितोलाको २ लाख ७४ हजार ७ सय रुपैयाँ पुग्यो
काठमाडौं । नेपाली बजारमा सोमबार (पुस २८) सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ७४ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च हो । आइ...



