चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा २९ करोड ४० लाख बढीको बित्तिय प्रगति
काठमाडौं । बागलुङ नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा २९ करोड ४० लाख बढीको बित्तिय प्रगति गरेको छ । बागलुङ नगरपालिका नगरसभाको १८ औँ अधिवेसनमा नगर उपप्रमुख राजु खड्काले आर्थिक बर्ष २०८२/०८३ को पौष २१ गतेसम्म २९ करोड ४०...



