sevenstartv.com २० कार्तिक २०८३, शुक्रवार

एमालेले टुंगो लगायो राष्ट्रिय सभा निर्वाचनका ८ उम्मेदवार

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि ८ जना उम्मेदवार टुंगो लगाएको छ । १८ सदस्यका लागि हुन लागेको निर्वाचनका लागि एमालेले ८ जनाको नाम टुंगो लगाएको हो ।

एमालेले कोशी प्रदेशमा रोशनी मेचे र सोम पोर्तेल, मधेश...