पुस मसान्तसम्म एसईईको परीक्षा केन्द्र तोक्न देशभरका शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० ले पुस मसान्तसम्म एसईईको परीक्षा केन्द्र तोक्न देशभरका शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिएको छ ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीले इकाईलाई...



