रास्वपाको समानुपातिक सूचीप्रति तोसिमाको आपत्ति
काठमाडौं । राष्ट्रिय स्वत्नत्र पार्टीकी नेतृ तोसिमा कार्कीले पार्टीले निर्वाचन आयोगमा पेस गरेको समानुपातिकको बन्नसूचीप्रति आपत्ति जनाएकी छन् ।
पार्टीले समानुपातिकको अवधारणाविपरीत सूची पेस गरेको बताउँदै कार्कीले आफन्तवाद र...



