sevenstartv.com २० कार्तिक २०८३, शुक्रवार

एन्फाको चुनावी साधारणसभा २८ माघमा

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अग्रिम निर्वाचन ‘अर्ली इलेक्सन’ मा जाने भएको छ । एन्फाको कार्यसमितिको बैठकले अर्ली इलेक्सनको निर्णय गरेपछि घरेलु फुटबलको सर्वोच्चसंस्थाको निर्वाचन आगामी माघ २८ गते हुने भएको छ ।...