दीर्घकालीन असर पर्ने कुनै पनि कार्य नगर्न मातहतका सबै निकायलाई रेडक्रसकाे निर्देशन
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले दीर्घकालीन असर पर्ने कुनै पनि कार्य नगर्न मातहतका सबै निकायलाई निर्देशन दिएको छ ।
सोसाइटीको केन्द्रीय तदर्थ समितिले विधान महाधिवेशन सम्पन्न नहुँदासम्म संस्थाका नियमित र अत्यावश्यक स...



