sevenstartv.com २० कार्तिक २०८३, शुक्रवार

भारत र पाकिस्तान भिड्दै

काठमाडौं । आज यू-१९ एसिया कपको फाइनलमा भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दैछन् ।

पहिलो सेमिफाइनलमा श्रीलंकालाई आठ विकेटले हराउँदै भारत फाइनल पुगेको हो । दोस्रो सेमिफाइनलमा भने बंगलादेशलाई समान आठ विकेटले नै हराएको पाकिस्तान...