sevenstartv.com २० कार्तिक २०८३, शुक्रवार

मधेश प्रदेशमा सार्वजनिक बिदा

३१ भदौ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं ।  मुस्लिम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा आज मधेश सरकारले सार्वजनिक बिदा दिएको छ ।गृह, संचार तथा कानुन मन्त्रालयले शुक्रबार नै सूचना जारी गर्दै आज पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा सार्वजनिक बिदा रहेको जनाएको थियो ।

मन्त्रिपरिषद्को २०८० साल चैत ११ गतेको बैठकले पैगम्बर मोहम्मदको जन्मदिनमा बिदा दिने निर्णय गरेको हो । संघीय सरकारले भने आज मुस्लिम धर्मावलम्बीहरूलाई मात्रै बिदा दिएको छ ।

 

यो पनि पढ्नुहोस्