sevenstartv.com १९ साउन २०८३, मङ्गलवार

सहकारी प्रकरण : पूर्व डीआइजी छवि पक्राउ

६ असोज २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । प्रहरीले पूर्व डीआईजी छविलाल जोशीलाई पक्राउ गरेको छ । 

सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी जोशीलाई पक्राउ गरिएको प्हरीले जनाएको छ । 

यस्तै पूर्वगृहमन्त्री रवि लामिछानेलाई पनि पक्राउको तयारी भइरहेको प्रहरी स्रोतले जनायो । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्