sevenstartv.com ३० साउन २०८३, शनिवार

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्‌को बैठक बस्दै

२८ पुष २०८१, आइतवार स्टार संवाददाता


काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आज बस्ने भएको छ । दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा परिषद्को १६ बैठक बस्न लागेको हो ।

बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका बारेमा छलफल हुने बताइएको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्