sevenstartv.com २९ साउन २०८३, शुक्रवार

रास्वपा संसदीय दलको बैठक बस्दै

१६ माघ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्ने भएको छ ।  बैठक पार्टी कार्यालय वनस्थलीमा बिहान ११ बजे बस्ने भएको हो । 

बैठकमा यहि माघ १८ गते शुरु हुने संसदको हिउँदे अधिवेसनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ ।  साथै अन्य समसमायिक राजनीतिक विषयमा पनि छलफल हुनेछ । 

सहकारी ठगी प्रकरणमा मुद्दा खेपिरहेका सभापति रवि लामिछानेको सांसद् पद निलम्बनमा परेपछि उपनेता विराजभक्त श्रेष्ठले संसदीय दलको बैठक बोलाएका हुन् ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्