sevenstartv.com १९ साउन २०८३, मङ्गलवार

प्रधानमन्त्री ओली र सभापति देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा दुईजना पक्राउ

१२ भदौ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।  सुर्खेत घर भएका गोपीराम जैशी र रामबहादुर बुढा पक्रनउ परेका हुन् । 

भदौ १० मा टुँडिखेलमा आयोजित गौरा पर्वमा सम्बोधन गर्ने क्रममा उनीहरुले प्रधानमन्त्री र देउवाविरुद्ध नाराबाजी गरेका थिए । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ  । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्