sevenstartv.com २० कार्तिक २०८३, शुक्रवार

सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?

११ मंसिर २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ । बुधबार २ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ४ सय रुपैँयाले घटेर
 २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै बिहीबार चादीको मूल्य ६०  रुपैँयाले बढेर ३ हजार २ सय ८० रुपैँयामा कारोबार भएको छ । 

यो पनि पढ्नुहोस्