sevenstartv.com २० कार्तिक २०८३, शुक्रवार

महासचिवमा शंकर पोखरेलकाे अग्रता

३ पुष २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । एमाले महासचिवमा शंकर पोखरेलले अग्रता बढाएका छन् । प्रारम्भिक नतिजामा कडा प्रतिस्पर्धा देखिएपनि अध्यावधिक विवरणअनुसार पोखरेलले २४९ मत पाएका छन् । 


सुरेन्द्र पाण्डेले १९४ मत पाएका छन् । 

 

यो पनि पढ्नुहोस्