sevenstartv.com १२ साउन २०८३, मङ्गलवार

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

२४ चैत २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त भएका छन् । .

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले रिक्त दुई डेपुटी गभर्नरमध्ये एकमा पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको हो । अर्को रिक्त डेपुटी गभर्नरमा भने अहिले नियुक्ति गरिएको छैन ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्