विश्वविख्यात नेपाली आरोही निर्मल पुर्जाको निधन
अलबिदा
काठमाडौं ।विश्वविख्यात नेपाली पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जाको पाकिस्तानको काराकोरम क्षेत्रमा रहेको ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा हिमपहिरोमा परी निधन भएको आधिकारिक पुष्टि भएको छ।
हिमपहिरोपछि उनीसहित अन्तर्राष्ट्रिय आरोहीहरूको टोली सम्पर्कविहीन भएको थियो। प्रतिकूल मौसमका बीच पाकिस्तानका उद्धार टोलीले खोज तथा उद्धार अभियान सञ्चालन गरेका थिए।
हिमपहिरोपछि उनीसहित अन्तर्राष्ट्रिय आरोहीहरूको टोली सम्पर्कविहीन भएको थियो। प्रतिकूल मौसमका बीच पाकिस्तानका उद्धार टोलीले खोज तथा उद्धार अभियान सञ्चालन गरेका थिए।