sevenstartv.com १७ साउन २०८३, आइतवार

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष ‘राजधानी मार्च’

१७ साउन २०८३, आइतवार स्टार संवाददाता

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलनले आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

पीडितहरूले 'सम्पूर्ण किसान मजदुर एक होऔं, वित्तीय शोषणविरुद्ध संघर्ष गरौं' भन्ने नाराका साथ राजधानी मार्चसहित प्रदर्शन गरेका हुन् ।लघुवित्त संस्थाहरूबाट पीडित बनेका सर्वसाधारणले लामो समयदेखि आफ्नो हकहित र न्यायको माग गर्दै संघर्ष जारी राखेका छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्