sevenstartv.com २७ साउन २०८३, बुधवार

राष्ट्रियसभा बैठक बस्दै

२७ साउन २०८३, बुधवार स्टार संवाददाता
संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो सवा १ बजे बस्दै छ । सिंहदरबारमा बस्ने बैठकमा विभिन्न विधेयकहरू पेस गर्ने र सन्देश टेबुल गर्ने कार्यसूची रहेको छ ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेलले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पेस गर्ने कार्यक्रम छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्