राजनीति
डा. प्रेम दंगाल एमाले राष्ट्रिय सभा संसदीय दलको नेतामा चयन
काठमाडौं । नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलको नेतामा डा. प्रेम दंगाल चयन भएका छन् ।
संघीय संसदीय दलका नेता रामबहादुर थापा बादलको प्रस्तावमा डा. दंगाल सर्वसम्मतरुपमा चयन भएका हुन् । उनी हालै सम्पन्न राष्ट्रिय सभा निर्वाच...



