sevenstartv.com ४ असोज २०८३, आइतवार

राजनीति

भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुने गृहमन्त्री अर्यालको भनाई

काठमाडौं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुने बताएका छन् । 

भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय भूकम्प सुरक्षा दिव...