राजनीति
दुर्गा प्रसाईं पक्राउपछि काठमाडौंमा उच्च सुरक्षा सतर्कता
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेपछि काठमाडौं उपत्यकामा सुरक्षा सतर्कता कडा पारिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित निबासबाटै दुर्गा प्रसाईंलाई मध्यराति पक्राउ ग...



