राजनीति
अल्पविकसित देशहरूको विकासका लागि अन्तर्राष्ट्रिय समुदायबाट निन्तर सहयोग हुनुपर्नेमा नेपालकाे जोड
काठमाडौं । अल्पविकसित देशहरूको विकासका लागि अन्तर्राष्ट्रिय समुदायबाट निन्तर सहयोग हुनुपर्नेमा नेपालले जोड दिएको छ ।
अल्पविकसित राष्ट्रहरूको वैश्विक समन्वय ब्यूरोको अध्यक्ष नेपालका तर्फबाट परराष्ट्रसचिव अमृतबहादुर राईले मं...



