sevenstartv.com ४ असोज २०८३, आइतवार

राजनीति

एमालेको एघारौँ महाधिवेशन : आजदेखि काठमाडौंमा बन्दसत्र

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आज देखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सञ्चालन हुँदै छ ।

शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको एमाले महाधिवेशनको बन्दसत्र भने काठमाडौंमा आज र भ...