समाज
आज छठ पर्वको दोस्रो दिन ‘खरना’ मनाइँदै
काठमाडौं । मिथिलाञ्चललगायत देशका विभिन्न भागमा मनाइने छठ पर्वको दोस्रो दिन ‘खरना’ मनाइँदै छ । पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन शनिबार ‘नहाय खाय’ सम्पन्न गरेका व्रतालुले कात्तिक शुक्ल पञ्चमी तिथिका...



