समाज
आर्थिक ऐनले ल्यायो विभिन्न करमा विशेष छुट योजना
काठमाडौँ । आर्थिक ऐन २०८२ ले विभिन्न करमा विशेष छुट योजना ल्याएको छ ।
आर्थिक ऐन २०८२ ले ढुवानी साधनको भाडादेखि कर्मचारी अवकाश कोष र विद्धुत तथा सामाजिक संघसंस्थासम्म विभिन्न १० प्रकारका करमा विशेष छुट योज...



